Posted by: miss_ me April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ह्या आफूलै भ्याइ नभ्याई भ'बेलाआँ यी गाम्ले चै कति गफ अरेर बस्न सकेकाहुनभन्चु र। तिरु के छ बुइनी ? दुर्गेमाता हउरको दर्शन भयो अबत म नि अलिक सुस्तिन पाम्छु कि :) राहुलदा चिप्ले ठूळि चित्रेभाइ ग्वाचेहरि नेप्ची ,कुम्ले चना नेप्चैभाइ,मुन्नी ,भुन्टे कतिको मात्रै नाम लिनू बाबै सप्पै लै जो त्यो के जाती नमस्ते गरेकिम नि फेरि । मलै नमस्ते अर्न छोडी भुनेर छुटपुट भ'का हुर नरिसाम्नु होला है । हन हाम्री नेफ्चीदिदीचै हाम्रो राहुल्दा लै चै कहिले नि तारेमम नगर्ने किनहोला भन्चुर? ल म चै जान्छु पधेराआँ तिर खोटोले टालेकिमचुहुने गाग्रि तेइ ले'र । बा अस्तिओ जस्तै ल्याम्दा ल्याम्दै सप्पै जो पानी चुहिने हो ? हे हे हे
Read Full Discussion Thread for this article