Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तिरु ले मेरो कथा पढेनन् कि भन्ने डर् थियो, पढि, बुझि दिनु भएको मा धन्यबाद्। मैले भोगेको देखेको जिन्दगि त्यो भन्दा दर्दनाक थियो र छदै छ अझै पनि। यति लेख्दा त धेरै रोए, त्यसैले केहि घट्नाहरुलाई सेन्सर् गरेको थिएं। अब पुरानो मुक्तक राख्दै छु। आँशु त सर्पले पनि डसिसके पछि झार्छ रे, तिम्रो आँशु पनि म डसिए पछि झरे, फरक यति थियो कि सर्पको आँशु बिष सहितको हुन्थ्यो तिम्रो आँशु रीस सहितको थियो।
Read Full Discussion Thread for this article