Posted by: Nepalki_chori April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ओ हो पाटनर ले त के सारो ठुलो भाले ल्यायछ चौतारी मा। खुट्टो चै किन एुटा मात्र नि? :P। चना भाईले मैले माथि के लेखेको पढेन जस्तो छ :( थुली म तिम्रै गाम् निर् छु। भुन्टेदाई लाई स्वागत है चौतारीमा। अब भुन्टे, पून्टे र गुन्टे भए हगी हाम्रो चौतारी मा। कस्तो रमाइलो भाको अजा त चौतारी। छोडेर जना मन् छैन।
Read Full Discussion Thread for this article