Posted by: CaMoFLaGeD April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चौतारीका सबै गाम्लेहरुलाई यो सोझो कुम्लेको नमस्ते!! को को हुनुहुन्छ? आजकाल त बिहान बिहान चौतारी इस्कूल अनित्याँट बेलुकी बेलुकी बोर्डिङ् जान थाल्या'छ, खूब रमाइलो हुनी। बिहान नेपाली पढ्नी अन्त्याँट बेलुकी औँरेजी। लु ग्वाँचेले घुमेको ठाउँको फुटाहरु नि हेरियो, गज्जब छन्। राहुलदाईले त ठाउँ पायो कि दी हाल्ने रहेछ। क्या भन्देको यार माया, प्रेमको कुरो। दामी!! चित्रे, गुन्टे, तितौरी, ठुली, हरितालिके, नेप्चे, चना तरकारी (खाइदिम?), नेप्ची, भुन्टे, चिप्ले ढुङा, दुर्गेसोरी अनि पछि आउनुहुने सबैलाई नमस्ते गरेँ। जदौ!! :-)
Read Full Discussion Thread for this article