Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
भुण्टेको बर्थ् डे रे? हो भने चौतारिमा गजब् हुने भो, भोलि। त्यसै त फराइ डे। कुखुरा नि फराइ गर्ने नि चने। अब कुरो कुखुरो खोज्ने रोज्ने हो भने, ह्यारि, निशे र राते, ग्वाँचे एक् से एक् छन् नि, गाम् घरबाट् कुखुरो पुरस्कार् जितेर ल्याउन। अब जस्ले खोज्छ , त्यस्लाई एक् चिलिम् एक्स्ट्रा भन्नु पर्छ, १० ओटा न खोजे के भन्ने। ठुल्दाइ को चिलिम् तयार् छ। फेरि के के जातिको रौसी पनि चाहिने होला। बन्दोबस्त गर्ला नि कसैले न कसै? पूण्टे दा यसकुरामा न वान् भन्ने सुनेको।
Read Full Discussion Thread for this article