Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
आफु एक् छिन् भात के खान गएको चौतारिमा त बेस्समारि रमाइलो भै राख्या रैछ। जहिले नि छुट्ने भने, टिरेन् छुट्ने, पिलेन् छुट्ने,के के छुट्यो के के अब आफ्नै नाम पनि फेर्नु पर्ला जस्तो। ढेडु हरु चुङी खेल्ने रे, क्रिक्रेट् खेलुम्, लंके ले फेरि जित्ने छाँट् ल्याइ सक्यो, हामीले कहिले जित्ने? ठुली भात् खायौ? दाल् र भात् अलग् अलग् कि एकै ठाम् मा राखेर?
Read Full Discussion Thread for this article