Posted by: Gunte April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तिल्लू! " हिटुङग्रा गएर पठाउँछ" भनेको "हेटौंडा जान्छ" भनेको हो। हेटौंडालाइ हिटुङग्रा भनेकोले हाँसो उठ्यो के मलाई! भुन्टे, सिकाईहाल्छु नि म, तर चूंगीको किलास चैं अर्को हप्तादेखि मात्र शुरू हुन्छ, अहिले धेरै हावा चलेको छ, फेरि हावाले चूंगी उडाएर बेपत्ता पारिदिन्छ क्या। :P अनि चौतारीबासीको नाम माथि लिस्टमा छ, निलो रंगमा, त्यो हेरेमा सजिलो होला भन्ने ठान्छु। :)
Read Full Discussion Thread for this article