Posted by: Gunte April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
>>>> अनि चना, म ट टिमी ट्यो मुलाको अचार प्रटिमाचालाई भेट्न हिटुङग्रा गएर पठाउँछ भन्ठानेको नि। <<<< हा हा! ऐयाऽऽ! कति हँसाउन सक्या हो चिप्लेले! :D हिटुङग्रा रे! :D :D ठूलु, त्यो कम्पिटिसनको लागि तिमी र म प्राउटिस् गरम् न सँगै। :)
Read Full Discussion Thread for this article