Posted by: Durgesori April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु सबैलाई ! ओहो, कस्तो राम्रो राम्रो फोटुहरु, ग्वाचे त पुरै युरोप घुमेर आएछ। खुब रमाइलो भयो जस्तो छ। मलाइ पनि जाम जाम लाग्यो तर के गर्ने लक्ष्मी माताले नजाउ नजाउ भन्छिन् ।
Read Full Discussion Thread for this article