Posted by: chipledhunga April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो। ग्वाँचे त घुम्नु घुमेछ इटहरी(Italy)तिर। धन्नेबाद् है फोटाहरु टासेकोमा। अनि चना, म ट टिमी ट्यो मुलाको अचार प्रटिमाचालाई भेट्न हिटुङग्रा गएर पठाउँछ भन्ठानेको नि। अनि चियामा खुर्सानी र अंबा चोपेर खाने ठुली, लन्च चाँही के खाएको नि?
Read Full Discussion Thread for this article