Posted by: chanaa_tarkaari April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे ले मस्ति गरेछ, आहा कस्तो राउँरो फोटु, तेइ फोटु हेर्दै रीस मार्दै छु म । किन रिसाको भन्ला है फेरि, चौतारीको गाम्लेहरुसित रिसाको हैन हो । ह्याँ मेरो हलि छ एउटो खैरे, तेहिसित रिसाको, खेत जोत्नु त्यत्रो बाँकि छ, त्यो मोरो हलिले के गरेछ गरेछ हलोको किलो फुस्काइदेछ । कैले के भन्छ कैले के भन्छ, मार्दिम जस्तो लाइसक्यो धरोधर्म । बोकोले जोत्दा १७ घण्टाँ सक्किने काम, गोरु लाउदा १००० घण्टा लाउने बनाइदेछ, यस्तो नि हुन्छ कहिँ ? कहिँ नभा' जात्रा अउँरिकाँ । साहुले अब इमर्जेन्सि भेला रे ३ बजे, अब खाने भयो गालि को कोल्ले । एइ भुन्टे, त्यो मोरो फुच्चे गुण्टेको कुरोमा लाएर, गुरुदक्षिणा बोकेर आएछ बिचरा । त्यो गुण्टेलै चुङी खेल्नै आउँदैन, के को गुरु? २२०० हान्ने टोलको च्याम्पिएन यतिकै छोडेर त्यस्तो हिजा' फुल आजआ चल्ला गुण्टेसित सिकेर नि हुन्छ? :P
Read Full Discussion Thread for this article