Posted by: Bhunte April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
राम राम है सबै लाई यो भुन्तु को। ल राहुल् भाई पनी चाएे पीय्र् फर्की सक्नु भ रैछ। राहुल् भाई लाई यो चौतारी चीनाई दीनु भाको मा बीशेस् धन्यवाद। कता कता यो चौतारी मा नेपालकी छोरी भीरकुटी को पनि यो चउतारीमा सोर् सुन्या जस्तो लाग्यो। अनी हे गुन्टे दाई, चउङी खेल्न हजुर को माग् बमोजिम् यो गुरु दछीना पौ मा तक्रायको छु। नेपाल को कौसीखना बाट ल्याएको हो यो दछीना। पछि जितेमा मुनाफा को लावान्स पानी नजराणा तक्रम्ला। ल मा चिया मा अन्दा चोपेर अर्नी खान लक्ष्मी दीदी को होतल् तिर लग्छु। हरी शरणअं।
Read Full Discussion Thread for this article