Posted by: Nepal ko chora April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
"लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया?" - सारै चित्त बुझ्दो कुरा गर्नु भयो ठुल्दाइ ले। ठुल्दाइ, बरु तपाइ को नम्बर खुसुक्क बिजुली पत्र मार्फत पाम न। फुर्सदमा फोन हानुम ला नि। माथीका जम्मै लाइ नमस्ते अनि अरु पछी आउने लाइ पनि अग्रिम नमस्ते।
Read Full Discussion Thread for this article