Posted by: manvi April 26, 2007
Login in to Rate this Post:
0
?
''लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया? '
ग्रेट!!!!!