Posted by: world_map April 26, 2007
Login in to Rate this Post:
0
?
चने, म यतै छु, अलि भेष बदलेर आएकोले नचिन्या होला। :P
धरहरामुनि पिकनिक गर्ने भन्या हो, यसो फुर्सद निकालेर गर्नुपर्ला नि, तपाई मायालु (Maryland) गाममा हो? :P
ईस्कुलमा धेरै केटीहरूले माया गर्ने भएकोले अहिले मायालु गाममै बस्न थालेको जस्तो छ नि! :P