Posted by: chanaa_tarkaari April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
>> लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया? -------------------------------------- ओओओओ ठुल्दाइ !!! झेलि गर्न पाइन्न है । यस्तरी कुरो बङ्याएर दर्शन फलाक्न कहाँ पाइन्छ ? आयोग बनाउने कुरो सम्म पुग्याथ्यो - अनि यस्तो "बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ" भन्ने कुरोमा आयोग बन्न जरुरी थियो ? हे हे हे हे । थुलि त मलाइ जिस्काउन कम्मर कसेरै लाग्याथ्यो, अव ठुल्दाइ नि जिस्काइदिने भन्या !!! ठुल्दाइको यो टुक्रो चाहि साह्रो मन पर्यो के - ----- माया माया नै हो यस्को कुनै परिभाषा हुन्न संगालेर् राखे चोखो मन ले यस्मा कहिलेइ निराशा हुन्न। थुलि म थुलिको गामको नजिकै हो - खै चित्रेले धरहरा मुनि पिकनिक गर्ने भनेको हैन ? कता गायेब भो ? मैले ठुल्दाइलाइ यता आउनोस भनि रा'छु के रे, ट्याम मिलाम्न परो ठुल्दाइ । अनि रमाइलो हुन्छ ।
Read Full Discussion Thread for this article