Posted by: Gunte April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नमोच्ते गाम्लेहरूऽऽऽ!!! के हुँदैच होऽऽऽ? भून्टेले मलाइ दाइ रे? :D :D मलाइ खुशी लागो कसैले त मो फूच्चेलाइ दाइ भन्यो!! ;) लौ भून्टे भाइ, मो तिमीलाइ चूंगी खेल्न सिकाइदिन्छु, तर मलाइ गुरू दक्षिणा चाहिन्छ, ५ डलर! :P ग्वाँचूराम कहाँ घुम्न गाको हो? ईटालीऽऽऽऽऽऽ!!! हो? अरू फोटो नि टाँस न। गोतामे ज्यूले पून्टेमामाको खप्परको राम्रो बयान गर्नु भो। :D ए ठूली, हामी लोला हानेर खेल्ने हो? लौ अब रूख चढम्। ;)
Read Full Discussion Thread for this article