Posted by: chanaa_tarkaari April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
>> चना को लभ स्टोरि त दामी थियो। अब चना केटिहरुको पछि लागेको हो कि प्रतिमाहरु चना को पछि पछि भन्ने कुरा त जाँच बुझ आयोग नै बनाउनु पर्ला। मेरो बिचार् मा त हात्ति र हात्ति छाप चप्पल भने जस्तै हो। -------------------------------------- हा हा हा, लभ गर्ने साइत नजुरेका तर रातदिन लभ गर्ने सपना देखेका ठिटा ठिटिहरुले मात्र यस्तो कथालाइ लभस्टोरि भन्छन है । लभ भनेको के हो थाहै रहेनछ भन्दिउँ भने मलाइ पुराइ लेक्चर देला भन्ने डर, नभनुम भने यस्तो बालकथालाइ नि लभ स्टोरि भन्देर!!!! खै के भन्ने अब? !!!! यस्तो कथालाइ लभ स्टोरि भन्देपछिन लभ स्टोरिलाइ के भन्ने होला खै ।
Read Full Discussion Thread for this article