Posted by: Nepal ko chora April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते है चना को लभ स्टोरि त दामी थियो। अब चना केटिहरुको पछि लागेको हो कि प्रतिमाहरु चना को पछि पछि भन्ने कुरा त जाँच बुझ आयोग नै बनाउनु पर्ला। ग्वांच् को फुर्सद् मिल्यो जस्तो छ बल्ल। कुम्ले पनि कुम्लो बोकि आए छ, तारेमाम् है। भूण्टे दा पनि आए छ, तारेमाम् है। ग्वाँचे, कुम्ले, ठुली, चना, ठुल्दाइ के छ हालखबर?? चिया खायौ ठुली? के चोपेर? अरु पछी आउने जम्मैलाइ अग्रिम नमस्ते।
Read Full Discussion Thread for this article