Posted by: Gautam B. April 26, 2007
Royalist: Ram Chandra Paudel
Login in to Rate this Post:     0       ?        
पुराना कुरा के हुन् थाहा भएन, तर ०६१ माघपछि कांग्रेसभित्र सबैभन्दा सकृय राजतन्त्र विरोधीमध्ये पर्छन् पौडेल बाजे। त्यतिखेर जेल परेपछि उनले "अभिशप्त इतिहासलाई उल्टाइदिउँ" भन्ने आफ्नो लेखमा राजतन्त्रको घोर आलोचना गरेका थिए र गणतन्त्रको वकालत गरेका थिए। कांग्रेसका नेता भिडको घानमा पार्नुनै थियो, तर खुल्लमखुल्ला राजावादी सुजाता, शुशिल, गच्छदार आदि नपरी यिनै पौडेल पर्नु परेको! अरु कांग्रेसी नेताहरु त मासमा जानै छोडिसके!
Read Full Discussion Thread for this article