Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु! बिहिबारे जदौ। चिया खायौ ठुली? के चोपेर? ग्वांच् को फुर्सद् मिल्यो जस्तो छ बल्ल। चना को लभ स्टोरि त दामी थियो। अब चना केटिहरुको पछि लागेको हो कि प्रतिमाहरु चना को पछि पछि भन्ने कुरा त जाँच बुझ आयोग नै बनाउनु पर्ला। मेरो बिचार् मा त हात्ति र हात्ति छाप चप्पल भने जस्तै हो।
Read Full Discussion Thread for this article