Posted by: uptowngal April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चना रत्नले होइन होला बरु तपाइले चै कुताइ खायो होला अनि आफुले कुताइ खायो भन्न नमिलेर रत्न लाइ दोस दिन्च। कस्तो चलाख यो चना त। चना तपाइ दि सि मा काम् गेर्ने हो। जस्त् किउसिएस भएर सोधेको। ग्वचे के च? आज् भोलि त हजुर् सरै बिजि जस्तो च नि।
Read Full Discussion Thread for this article