Posted by: himaliketo April 25, 2007
टुक्रिएका कबीताहरु
Login in to Rate this Post:     0       ?        
टुक्रिएका कबीताहरु 1 रक्सी खाँदै कबीता लेख्ने मेरा साथी हरु हो सुन् आज मैले कबितलाई रक्सी खुवाइदिए कति गुनासो पोखी मलाई तिम्रा बारेमा "हरेक साझ् तिमी पिउुथेउ रे र कबीता लाई सधैं सत्र बर्से तरुनी को रु पमा व्यबहार गर्थेउरे" कबीता बिबस् थीइरे कर्म् गर्नै पर्थ्यो। आज हेर कबिता मात्तीएकी छे तेही सत्र बर्से तरुनी झैर मलाई जिस्काइ रहीछे म् कबीता मत्तीएे को फाईदा उठाउँदै छु सोच्दई छु कबिता को होश् नहुन सक्छ म् कबी न जो हु मैले यही मौका मा कबितालाई जब् र्जस्ती गरे भने सन्तुस्टी पाउन सक्छु कबीता:कहीले कबी मत्तीएर दु:ख् पाउछे कहीले आँफै मत्तीएर् दु:ख् पाउछे २ छुटीनु को पिडा त अङ्गुर लाई सोध त्यो पनि अझै वाईन् पिउदै सोध, "जुन् दिन देखि अङ्गुर आफ्नो रुख बाट् छुट्टीएर्,बाफिएर्,कमलो मन जस्तो श् रीर लाई फुटएर नचिने झै गरी बोत् ल मा बस्यो" महिनौ बर्षोउ पछी तिमी वाईन् पिउछौ। र अङ्गुर को पिडा सम्झदै आफ्नो पिडा वीरसन्छौ। छुट्टीएका हरुले छुटीएकहाँरुको पिडा बुझ्छ्न ३ कहिले कही सुर्योदएे- सुर्यअस्त जस्तो लाग्छ चाअरा हरुको खोजीमा निस्केका चराहरु गूड्मा फर्कीए जस्तो लाग्छ, गैइ रहेछ न् कि फर्की रहेछ न् म् ठ्मायाउन सक्दिन् र सुर्य लाई हेरी बस्छु 4 तिमी आयोउ, थाहानै नदीइ सोचेउ तिमी म् भित्र छौ तर पाइनौ अनी छुराले मेरो छातीलाई छि या छि या पारेउ अझै खोजी रहेउ आफुलाई तर पाईनौ मेरो मुटुलाई टुक्रा टुक्रा पारेउ तिमी ले बुझेनौ र मलाई तहस् नहस् पारेउ सोधेको भ ए के हुन्थ्यो? थाहा छ? मैले तिमीलाई मन भित्र सजएको थिएए !तर तिमी ले बुझिनउ!! ५ कस्तो माया लाइएछ्- नक्क्ली नोट् जस्तो निधारको खोट् जस्तो बर्षाओुउ पुरानो कोट् जस्तो, कस्तो माया लाइएछ् -नदुखेको घाउमा मलम् पट्टी बा धे जस्तो गुन्द्रुक् लाई चुक् अमिलो हालेर सा धे जस्तो आफुले आँफैलाई जब् र् जस्ती बा धे जस्तो। कस्तो माया लाइएछ्! ६ भन्छौ माया छैन चिहाइ रहेछ मेरो माया तिम्रो माया को कुना बाट्- हेर् त भन्छौ माया छैन बोलिरहेछ मेरो माया तिम्रो आँखा को गहिराई बाट-सुन् त भन्छौ माया छैन् देखिरहेछ मेरो माया तिम्रो छाअती को बिच् बाट- चिहाउ त भन्छौ माया छैन अैइ रहेछ मेरो माया तिम्रो सम्झना को सागर् बाट- छाम् त माया तिमी भित्र बाट् चिछ्याई रहेछ र मलाई बोल्लाई रहेछ। तिमी भन्छौ माया छैन!
Read Full Discussion Thread for this article