Posted by: shirish April 25, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हतार लाग्यो टांस्न ...छिट्टै अरु लेख्न पाम् ॥ कोठाको फोहर गंलैचा भित्र लुकाई, झ्याल बाहिरको सफाई हेर्दै दङ्ग छु । अरु सित बोली रहन जरुरी नै ठानिन, आफैसित कुरा गरि रहेरै मस्त छु । अरु चाखेर फरक पाउने मन छैन, संधैभरि एकैथरि खाएर सन्तु्ष्ट छु ।
Read Full Discussion Thread for this article