Posted by: Gunte April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हेऽऽऽ तिल्लू!!! ल खेलम् खेलम् हामी चूंगी, कस्तो मज्जा आम्छ है!!! म जम्मा ५ मात्र लाउन सक्छु भन्या, अनि खसिहाल्छ। :( :P हाम्री ले चूंगीको वर्ल्ड कप आयोजना गर्नु पर्ला जस्तो छ। :) ल अप्पू, तिल्लू र म चुंगी खेलम्। ;)
Read Full Discussion Thread for this article