Posted by: Gunte April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
थुल्लूऽऽऽऽ, हि हि हि!!! के गरिराको तिमी? आज हामी खेल्ने कि घुम्न जाने? कि चौरमा बसेर बदाम खाँदै मीठ्ठो मीठ्ठो गफ गर्ने? मैले आज बेलुनमा पानी भरेर ल्याको छु, हरी र नेप्चेलाइ हान्ने हो? ;)
Read Full Discussion Thread for this article