Posted by: world_map April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ठूलु, के गर्ने आज उकालो चढ्दा चढ्दै ढिलो भो। तिम्रो के छ नि हालखबर? आज अस्सीहरूले त गजब गर्दैछन्। वर्ल्ड कप नै जित्छन् कि क्या हो? हरि, राहुलदाइ, चिप्ले, दुर्गे आन्टी, ठूली, निशे, मिस दिदी सबैलाइ जदौ!
Read Full Discussion Thread for this article