"/>
Posted by: Rahuldai April 25, 2007
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
चिप्लेढुंगाको कुरा सहि हो। यो कथा मा नाटकिय रुप दिएको छु। सन् २००२ मा लेखिएको कथा को डेल्फ्ट्, नेदर्ल्याण्ड्स् को बसाइको बेला। भन्नाले ५ बर्ष अगाडि को कल्पना थियो, भबिष्य को। संयोग यस्तो पर्‍यो कि हाल् म पेन्सेल्भेनिया राज्य मै छु, त्यति बेला पेन्सेल्भेनिया युनिभर्सिटि पनि छ छैन थाहा थिएन। जीवन् भोगाइमा केहि काल्पनिक् रुप दिएर रोमांचित हुने प्रयाश मात्र थियो त्यो।
Read Full Discussion Thread for this article