"/>
Posted by: chipledhunga April 25, 2007
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, कथा उहिले नै लेखिएको रहिछ तर अहिले भर्खरै मात्रै पढ्न पाएँ। तपाईंले गर्नु भएको संघर्ष सफलतामा परीणत भएकोमा हार्दिक बधाई छ। आफू साहूको अाँखा छलेर पढ्ने भाको, झन्डै अाँशु नै आयो कति पटक। बरु कथाको chronology चाँही अली मिलेन है। यदि २०े७ सालमा बिहे गर्नु भएको र १२ बर्ष पछी (२०५९ मा) छोरी जन्मेकी भए प्रवेशिका परिक्षा त २०७५ नभै त दिने बेला नहोला। कम्तिमा ११ बर्षको फरक् पर्‍यो नि।
Read Full Discussion Thread for this article