Posted by: uptowngal April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
राहुल् दाइ हो हजुर् को अरु जिवन का कथा हरु नि लेखुन्स् अनि भौजु सङको लभ् स्तोरिको बारेमा नि लेख्नुस्। :P दुर्गि मेरो त लन्च खाने बेला हुन लागिसक्यो। दुर्गि औ २ दिदि बहिनि मिलि कम्मर्मर्काइ मर्काइ नचुम्। ल हरि तिमि नि औ हामिलाइ साथ दिन। कुम्ले खुसि लाग्यो हजुर् लाइ सन्चै भएको कुरा सुन्दा। अनि हाम्रि भौजु लाइ कस्तो च त? यो थुल्बुइनिको तर्फ बता नमस्कार् भनि दिनुस् है।
Read Full Discussion Thread for this article