Posted by: miss_ me April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते ! लौ न चनाले पुनि सकाएको, ?! जे होस राउरो थियो है हउरको कथा नि। त्यो के जाती अन्त्य हुदा कथा रुवाउने भन्दा हसाँने मनपर्छ मलै क्या। तर अलि उदास खाले बनाउदा लेख्ने मुन्छे 'म' पात्र प्रति पढ्ने मुन्छेको सहानुभूती र मया पोखीने रैछ। लौ चना अब दोस्रो भाग नि सुन्न मुनलायो मौका मिले लेख्नुस है त
Read Full Discussion Thread for this article