Posted by: Durgesori April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते है ठुलि, चना, मिस, राहुलदा, नेप्चि, नेप्चे, हरि, पुन्टे दा कुम्ले सबैलाई ठुली चिया खायौ? राहुल दा अरु पनि कथा राखौन ! चना तिमीले साच्चै अब प्रतिमालाई वास्ता नगर्ने त ? लौ हरि ता बिहानै देखि मादल ठटार गीत गाउन थालिसकेछ ए ठुलि नाच्ने होइन भनेको ?
Read Full Discussion Thread for this article