Posted by: CaMoFLaGeD April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चना ब्रो! राम्रो एन्डिङ दियो ब्रो ले आफ्नो कथालाई। कुम्लेलाई यो कथा मनपर्यो!! आफ्नो कथा पुरा लेखेर लास्टमा चाँहि 'कसै सङ मिल्न गएमा संयोगमात्र हुनेछ' लेखिदिने!! :) ठुली, नेप्चे, अनि सबै गाम्लेहरुलाई नमस्ते! :)
Read Full Discussion Thread for this article