Posted by: chanaa_tarkaari April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नेप्चि दिदिले जिम्मा दिनु भो के रे । लु, इस्पेलिङ् सच्याउने काम मेरो, मोहनि वल, स्वन्ति वल घ्य: चाकु संन्हु सिति नख वल नख चख धा धाँ झी बुह्रा बुह्रि जुल ॥ अम्! उल्था गर्न त खोजेको, सिति नख लाइ के भन्छ? थाहा पाएन हौ मैले दशै आयो, तिहार आयो माघे संक्रान्ति सिठि चाड आयो चाडबाड भन्दा भन्दै हामी बुढाबुढी भयो । हे हे हे हे , बुढाबुढी भयौ हुनुपर्ने, तर नेपालभाषामा भयो र भयौ छुट्याउन जरुरी छैन । सजिलो छ ।
Read Full Discussion Thread for this article