Posted by: uptowngal April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
अब नेम्चे ले नि मलाइ जिस्काउन थाल्यो। हुन्च अौ गुन्ते तिमि र म मिलि सपै चौतरि अौने लाइ बेलुनले हानुम्। मलाइ त सबै भन्दा पहिला हरि लाइ बेलुन्ले हान्नु मन लागिरा च। खाल्लि मालि वोइस् मेल चेक्क् गर भनेर जिस्काउच।
Read Full Discussion Thread for this article