Posted by: Gunte April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हि हि! ठुलु, म फूच्चेको कपाल नै आएको छैन, कसरी गर्छौ मेरो कपाल चिनिमुनी चिनिमु? :P तिमी नि साह्रो बदमाश भैराछौ भन्ने सुनेको मुइले त, जाम हामी दुबै जना बदमाश केटाकेटी मिलेर खेलुम्, बेलुनमा पानी भरेर चौतारीमा आउने सप्पैलाइ हानुम्। :P दुबैजना रूखमाथि चढेर लुकीलुकी ठ्याम्म ठ्याम्म हान्ने है! :P ;) :D
Read Full Discussion Thread for this article