Posted by: Nepe April 24, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
विष ओकल्ने र्सप त अमर छैन कालसँग पनि निर्भिक आफू त पुज्नुहोस् कुल्चिनुहोस् फरक पर्दैन एकदम र्सार्वजनिक आफू त । वाह ! क्या सम्यकबोध ! क्या विराग ! क्या स्वयंजयी ! दिग्भ्रमित मनलाई मार्गचित्र र तप्त मनलाई शितलता दिने । स्रष्टालाई मेरो सहस्र प्रणाम !
Read Full Discussion Thread for this article