Posted by: Poonte April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
भो त अब? कुरो नकाटि त चौतारिआँ मुखै नदेखाम्नि के रे, अब बुईनीहुरको मुख हेर्न मुन् लाओ भुने च्वास्स पर्नि अरि बोल्देसि टुप्लुक्क देखा पर्चन्! बजाम्, बजाम्, डाडु, पनिऊ, के के जाति छ सबै बजाम् यो तालुआँ। तेस्ताको झट्टारो त खाँदा खाँदा औंरेजीआँ भन्छन् नि -- ईम्यून -- भईसकियो। बरु पनिऊ कुचिएला, दाडुको बिंडो बाङ्गिएला, तो तालुलाई कै हुने वाला छैन! तेसो भए तो फट्याङ्ग्रेसंग पोईला जाने चईं को परिछे? गोरखपुराँ देखा परेथे फट्याङ्ग्रे को तरुणीसंग हो भन्थे के रे पिन्सिन लिन गा'को पल्ला गामको छोटे लाहुरेले!
Read Full Discussion Thread for this article