Posted by: uptowngal April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चिप्लु खै गीत् गाम्ने पून्ते दाइ दलर प्रिन्त् गर्न जानु भाको च। तेसैले बिर्खे दाइ खलि मदाल घन्काउन्दै हुनु हुन्च म नि के कम म नि कम्मर् मर्काइ मर्काइ नच्दै चु। चिप्लु खै त नेपालको कोसेले। खै हामि नि चाखुम न चित्रे के हुदै च हो? कुम्ले हजुर् लाइ सन्चै।
Read Full Discussion Thread for this article