Posted by: chipledhunga April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
कुन् गीतमा नाच्दै हो ठुली? बिर्खे, नेपालाँ लोकतन्त्र हेर्न भनेर गाको, फर्केपछि साहुको कामले पेल्यो। हराको त हैन तै पनि। नबोलेनि आइराकै हो चौतारीमा, कोही गाम्लेले देखेनन् जस्तो छ।
Read Full Discussion Thread for this article