Posted by: Birkhe_Maila April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
आचकलका भुराभुरि क्यार्छन क्यार्छन कुरो बुझे मारिदिनु! ठुल्नानि म्वाँ म्वाँ मिस्सि बास्सा...के के जाति हो अर्छे, के अरेकि हो बुजिएन गाँठे! लु नबुझे नि मैले नि म्वाँ म्वाँ.. लु नाच ठुलि नाच, तो बारुले कम्मर मर्काई मर्काई नाच, म मादल घन्काम्ला! हन ए गाम्लेओ! आजकल हाउँरि नातिनी कता लागिन हँ? यसो बेला बखताँ चौतारि छिरो कइलेई देखेओ छैन त!
Read Full Discussion Thread for this article