Posted by: Birkhe_Maila April 24, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
जता पनि उत्तिकै ठीक आफू त त्यसैले सबको नजिक आफू त अरूको पिरमर्का देख्नै सकिन्न भइन्छ सबैमा सरिक आफू त यो हृदयमा को आफ्नो को पराइ शत्रुलाई पनि हार्दिक आफू त कुनै घर नढलोस् भन्ने लाग्छ हल्का-फुल्का व्यवहारिक आफू त विष ओकल्ने र्सप त अमर छैन कालसँग पनि निर्भिक आफू त पुज्नुहोस् कुल्चिनुहोस् फरक पर्दैन एकदम र्सार्वजनिक आफू त । निर्जन मनोज www.tanneri.com
Read Full Discussion Thread for this article