Posted by: Birkhe_Maila April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
आहैsssss... आज र मैले घाँसै र काटेँ सुन मया खोलिको चिलाउने ए नौलो गाउँको नौलै छ भाका सन मया कसरी मिलाउने छम छम नाचिदेऊ निहुरेर हातमा रुमाल कानमा फूल सिउरेर.. मङ्गलबारे जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article