Posted by: Juggy April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
पछि आउने सबैलाइ अग्रिम नमस्कार । चौतारीको ब्याटरी सक्किए जस्तो छ, ओरालो झर्यो बाबै नराम्ररी!! जम्मै सुस्ताए जस्तो छ, कता लाए गाम्लेहरु?? मँगलबारे जदौ यो बिर्खे माइलाको !! :-)
Read Full Discussion Thread for this article