Posted by: Yahoooooo April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते ! गाउले हरुको के के छ चाहलपहल । चित्रे पनि नयाँ ठाउँमा खुब घुम्या जस्तो छ नि ब्रो ? हरि ले नया चौतारी बनाए चन । लौ तिमिले चिताअको पुगोस् । हरि, ठुली, राहुल दाइ, चित्रे, दुर्गेश्वोरि,पुन्टे दाइ सबैलाइ नमस्ते । गुन्टे पनि फेरि अै पुगेछ । पछि आउने सबैलाइ अग्रिम नमस्कार । सोमबारे जदौ यो बिर्खे माइलाको !!
Read Full Discussion Thread for this article