Posted by: world_map April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेको म:म: राहुलदाई! :P हा हा! के गर्ने, आफूलाइ त घुम्न मन लाइराख्नी, त्यसैले नजीकै भएकोले सेतो घर हेर्न गा'को । तपाइ नि यस्सो दक्षिणतिर यात्रा गर्नुस् न, अर्को पाली सबै चौतारीबासीहरू धरहरा (Washington DC momument) मुनि जम्मा भएर पिकनिक मनाउँला नि, कि कसो? :)
Read Full Discussion Thread for this article