Posted by: Rahuldai April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्! राहुलेको कथा पढि दिने अनि ब्यथा बुझिदिने सबैमा आभार्। चित्रे आँधि खोला तरेको २ हफ्ता भएछैन, सेतो घर् मा आँखा लगाउन भ्याइसके। थुक्क म, यहाँ आएको नि ८ महिना पुरै भयो, सेतो घर् त के नीलो, हरियो पहेलो रातो घर् नि देख्न पाएको छैन।
Read Full Discussion Thread for this article