Posted by: world_map April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ओ ह्यारी, के छ हालखबर ब्रो? दुर्गे आन्टी, मलाइ नि त्यो हरियो चौर राम्रो लागेको हो, तर त्यहाँ टेक्नै नहुनी, पहरेदारहरू कराइहाल्ने भन्या! अब त्यो हरियो चौरमा पार्टी खुवाउनको लागि त सबै चीजको बन्दोबस्त गर्नु परो नि पहिले। :) ठूलु, खै के को भोज खुवाउने म आफैंलाइ नि था' छैन। जे होस् तिमीलाइ त बोलाइ हाल्छु नि अवश्य। :)
Read Full Discussion Thread for this article