Posted by: uptowngal April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई पून्ते सलाम भनेको कस्तो सलाम हो? अर्को चोटि हजुर ले भाउते लाई बिजुली पत्र पठाम् दा चै यो थुलिले धरै धरै सम्झेको छ अनी त्यो थुली ले जाने बेला देको कोसेलिको लिस्त् को समान् चै लेर आम्न नबिर्सिनु भनी दिनुस् है।
Read Full Discussion Thread for this article