Posted by: Poonte April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
सहनै नसक्ने अरि लाज ला'भे नयाँ दुलई कै घुम्टो ओढेर भएनि आऊ के रे चौतारी भनेर जवाफ पठाई दिएं के रे भउतेलाई। मास्टर्नी नानी को ढुङ्ग्री नि उनैले फेला पारेको मानिचु, अब ढुङ्ग्री झुन्डा'र, घुम्टो ओढेर सवारी होला नि भउते काजीको! :D राहुल दाईको कथा त सिद्धेछ। पढ्दा रमईलो, मार्मिक भावनाले मुटु छुँदा नरमईलो। धन्नेवाद ड कथाको लागि! चितरे, त्यो सेतो घराँ जाँदा तेस्केई आगनाँ खेत, बारी लगा'र बसे त केई साल पछि मोही हक मागेर भएनि तिम्रो "फ्यूचर होम्" को सपना अलिक नजिक आईपर्थ्यो होला के रे। खुट्टा सुट्टा दुखा'र आफ्नै मिनि होम् फर्केछौ, अब त त्यो सपना मनको लड्डुसंग क्वाप्प खाऊ! :p चने, नेप्चे, ठुल्बुईनीलाई पुन्टे सलाम! चनेको कथा चईं अब पढ्न बसें।
Read Full Discussion Thread for this article